लक्ष्य अनुसारको राजस्व असुली नभएपछि अनुगमन शुरु
सहयात्रा टिभी
काठमाडौं । असोज २७, लक्ष्य अनुसारको राजस्व असुली नभएपछि सरकारले बजार अनुगमन बढाएको जानकारी प्राप्त भएको छ ।
राजस्व छली र गैरकानुनी कारोबार नियन्त्रणको लागि राजस्व असुलीसँग सम्बन्धित निकायहरुले बेग्लाबेग्लै र संयुक्त अनुगमन थालेका छन् ।
राजस्व चुहावाट र गैरकानुनी कारोबार रोक्नको लागि आन्तरिक राजस्व विभागले अनुगमन बढाएको विभागका महानिर्देशक रितेश शाक्यले जानकारी दिए ।
विभाग अन्तर्गतका कार्यालय र सेवा कार्यालयहरुले अनुगमन बढाएका शाक्यको भनाई छ ।लक्ष्य अनुसारको राजस्व असुली नभएपछि सरकारले बजार अनुगमन बढाएको छ ।
राजस्व छली र गैरकानुनी कारोबार नियन्त्रणको लागि राजस्व असुलीसँग सम्बन्धित निकायहरुले बेग्लाबेग्लै र संयुक्त अनुगमन थालेका छन् ।