केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको सुनको मूल्य कति ?

सहयात्रा टिभी

काठमाडौं । पुस १८, नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारको लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार सात सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख एक हजार दुई सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

प्रकाशित : 2 January, 2023

प्रतिक्रिया दिनुहोस्