केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?

सहयात्रा टिभी

काठमाडौं । माघ ५, साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य चाहिँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ४ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार स्थिर रहेर एक लाख ४ हजार ५ सय रूपैयाँमै कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ४ हजार रूपैयाँमै कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य भने बिहीबार १५ रूपैयाँले घटेर १ हजार ३५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : 19 January, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्