केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुन र चाँदीको मूल्य बढ्यो तोलामा कती ?

सहयात्रा टिभी

काठमाडौं । माघ १०, मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार र चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ६ हजार ३ सय, तेजावी सुन १ लाख ५ हजार ८ सय र चाँदीको मूल्य १ हजार ३८५ रुपैयाँ तोकिएको छ ।

सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ५ हजार ३ सय र तेजावी सुन १ लाख ४ हजार ८ सय र चाँदीको मूल्य १ हजार ३८० रुपैयाँ तोकिएको थियो ।

 

प्रकाशित : 24 January, 2023

प्रतिक्रिया दिनुहोस्