केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज सुनको मूल्य ७ सयले बढ्यो

सहयात्रा टिभी

काठमाडौँ । माघ १२, आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ६४ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित : 26 January, 2023

प्रतिक्रिया दिनुहोस्