केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको भाउ आज ११ सय रुपैयाँले घट्यो

सहयात्रा टिभी

काठमाण्डाै । माघ १३, हिजो भाउ बढेर अहिलेसम्मकै महँगो भएको सुनको भाउ आज १ हजार १ सय रुपैयाँले घटेको छ ।

सुनको भाउ आज तोलामा १ लाख ५ हजार ८ सय रुपैयाँ छ । हिजो तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा नै अस्थिर छ।

यस्तै, आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : 27 January, 2023

प्रतिक्रिया दिनुहोस्