केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज तोलामा १ हजारले बढ्यो सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । चैत २, सोमबार र मंगलबार बढेर बुधबार स्थिर रहेको सुनचाँदी बजारमा आज फेरि मूल्य वृद्धि भएको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजारले ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ७ रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार २०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३०५ रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेको छ ।

प्रकाशित : 16 March, 2023

प्रतिक्रिया दिनुहोस्