केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रि-ओपन सेसन : नेप्सेमा झिनो अंकले वृद्धि

सहयात्रा टिभी

काठमाडौँ । चैत २०, प्रि ओपन सेसनमा सोमबार नेप्सेमा झिनो अंकले वृद्धि भएको छ ।

नेप्से सूचकमा ०.०६ अंकले वृद्धि भई १८८८.६१ विन्दुमा आएको छ । यो सेसनमा ३ कम्पनीको कुल १२० कित्ता सेयर कारोबार हुँदा ९ हजार ३४५ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल एक वटा कम्पनीको भाउ बढेको छ भने एक वटाको मूल्य घटेको छ ।

यता १३ उपसुचकहरु मध्ये निर्जीवन बिमा कम्पनीमा सामान्य वृद्धि भएको छ भने हाइड्रोपावर सूचक कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रकाशित : 3 April, 2023

प्रतिक्रिया दिनुहोस्