केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज सुनचाँदीको मूल्य स्थिर

सहयात्रा टिभी

काठमाडौँ । चैत २६, आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गत शुक्रबारकै मूल्यमा आज सुनचाँदी कारोबार गर्न सकिनेछ । यो दिन छापावाल सुनको भाउ प्रतितोला १ लाख १० हजार रुपैयाँ, तेजावी सुन १ लाख ९ हजार ५ सय रुपैयाँ र चाँदी १ हजार ४ सय ४० रुपैयाँ प्रतितोला कारोबार गर्न सकिने महासङ्घले जनाएको छ ।

प्रकाशित : 9 April, 2023

प्रतिक्रिया दिनुहोस्