केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेप्सेमा एकल अंकको सामान्य वृद्धि

सहयात्रा टिभी

काठमाडौं । चैत २७, सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको जनाएको छ ।

लगातार घट्दो क्रममा रहेको बजार परिसूचक नेप्से साताको दोस्रो कारोबार दिन भने ५.५४ अंकले वृद्धि हुँदा १८४४.०२ बन्द भएको छ ।

नेप्सेमा सामान्य वृद्धि भएपनि सोमबार कारोबार रकम भने घटेको छ । आइतबार करिब १ अर्ब १६ करोडको कारोबार भएको बजारमा सोमबार ९१ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

३५ हजार ५४९ वटा कारोबारमा २९ लाख ६० हजार ८६३ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

 

प्रकाशित : 10 April, 2023

प्रतिक्रिया दिनुहोस्