केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज पनि सुनको भाउ बढ्यो

सहयात्रा टिभी

काठमाडौ । चैत २८, आज पनि सुनको भाउ पाँच सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको भाउ तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ लाख ९ हजार तीन सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित : 11 April, 2023

प्रतिक्रिया दिनुहोस्