केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित

सहयात्रा टिभी

काठमाडौँ । चैत ३०, नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन्।

हेमराज महासंघका पुर्वअध्यक्ष चण्डीराज ढकालका भाई हुन् । उमेशलाल श्रेष्ठ प्यानलबाट चुनावी प्रतिष्पर्धामा उत्रिएका उनले ६१ मत पााए।

हेमराजका निकटतम प्रतिद्वन्दी मनिषलाल प्रधानले ५३ मत पाए । प्रधान अन्जन श्रेष्ठ प्यानलबाट चुनावी प्रतिष्पर्धामा थिए। त्यसैगरी रामचन्द्र संघई प्यानलका सकुन्तलाल हिराचनले जम्मा ७ मत मात्र ल्याएका छन्।

प्रकाशित : 13 April, 2023

प्रतिक्रिया दिनुहोस्