केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रि-ओपन सेसन नेप्से बढ्याे

सहयात्रा टिभी

काठमाडाै । चैत ३०, प्रि-ओपन सेसनमा बिहीबार सेयर बजार उकालो लागेको छ । नेप्से परिसूचकमा ९.५३ अंकले बढेर १९७३ विन्दुमा आएको छ। याे सँगै २९ कम्पनीको २ हजार २९८ कित्ता सेयर खरिदबिक्री हुँदा १४ लाख ६२ हजार १९२ रुपैयाको कारोबार भएको छ ।

यो सेसनमा कुल २४ कम्पनीमा उकलो लागेको छ भने एक कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेका छन् । यता, १३ उपसुचकहरु मध्ये ८ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रकाशित : 13 April, 2023

प्रतिक्रिया दिनुहोस्