गण्डकीमा नवनियुक्त ४ मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

सहयात्रा टिभी

काठमाडौं । वैशाख २९, गण्डकी प्रदेश सरकारमा नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापा र तनहुँका जीतप्रकाश आलेलाई तथा माओवादीबाट रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका थिए ।

उनीहरुलाई गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित : 12 May, 2023

प्रतिक्रिया दिनुहोस्