प्रतिनिधिसभामा सभामुखद्धारा टोपबहादुर रायमाझी पक्राउ परेको जानकारी

सहयात्रा टिभी

काठमाडौँ । जेष्ठ १, सभामुख देवराज घिमिरेद्धारा सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना प्रतिनिधिसभा बैठकमा सुनाएर जानकारी दिएका छन् ।

रायमाझी आइतबार साँझ पक्राउ परेका थिए । रायमाझीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्न भएको आशंकामा अनुसन्धानका लागि पक्राउ गरेको हो ।

 

 

 

 

प्रकाशित : 15 May, 2023

प्रतिक्रिया दिनुहोस्