जग्गाको वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरी कित्ताकाट फुकुवा

सहयात्रा टिभी

काठमाडौं । जेठ १५, सरकारले जग्गाको वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरी कित्ताकाट पनि फुकुवा गरेको छ ।


यसले घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने विश्वास गरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए।

घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने उनले बताए ।

 

प्रकाशित : 29 May, 2023

प्रतिक्रिया दिनुहोस्