अमनलाल मोदीद्धारा प्रगती विवरण सार्वजनिक

सहयात्रा टिभी

काठमाडौँ । जेठ २५, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीद्धारा आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछिको कार्य प्रगती विवरण सार्वजनिक गरेको जानकारी प्राप्त भएको छ ।

मन्त्री मोदीका प्रेस संयोजक बुद्ध लोप्चनले कार्य प्रगती विवरण सार्वजनिक गर्नका लागि दिउँसो साढे दुई बजे मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरिएको जानकारी दिए ।

मोदीले ३ माघ २०७९ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

 

 

प्रकाशित : 8 June, 2023

प्रतिक्रिया दिनुहोस्