आयरल्याण्डविरुद्ध नेपालले चौथो विकेट गुमायो

सहयात्रा टिभी

काठमाडौँ । असार १९, आईसीसी विश्वकप क्वालिफायर अन्तरगत सातौँ स्थानको प्लेअफमा नेपालले आयरल्याण्डविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ ।

 

अर्जुन साउद ४८ रन बनाएर ग्यारेथ डिनेलीको बलमा आउट भएका हुन् ।

नेपालले यसअघि कप्तान रोहित पौडेललाई २९ रन, ८ रन बनाएका कुशल भुर्तेल र ७ रन बनाएका ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो । २६ ओभर समाप्त हुँदा नेपालले १०३ रनमा ४ विकेट गुमाएको छ ।

 

प्रकाशित : 4 July, 2023

प्रतिक्रिया दिनुहोस्