प्रिओपन सेसनमा नेप्से सूचक ०.४६ अंकले बढ्यो

सहयात्रा टिभी

काठमाडौँ । साउन ४, प्रिओपन सेसनमा नेप्से सूचक ०.४६ अंकले बढेको छ । योसँगै सूचक २१६५.७० अंकमा पुगेको छ ।

सेसन अवधिमा २३ कम्पनीको ६६ सय ६७ कित्ता सेयर कारोबार भएको छ । जसमा १३ कम्पनीको मूल्य बढ्दा ८ वटाको भने घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । सेनसनमा ३० लाख ४३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

प्रकाशित : 20 July, 2023

प्रतिक्रिया दिनुहोस्