प्रिओपन सेसनमा नेप्से सूचक ४.१४ अंकले बढ्यो
सहयात्रा टिभी
काठमाडौँ । साउन १०, प्रिओपन सेसनमा नेप्से सूचक ४.१४ अंकले बढेको छ । योसँगै सूचक २१६८.४५ विन्दुमा पुगेको छ ।
सेसन अवधिमा १७ कम्पनीका २९ सय ६५ कित्ता सेयर कारोबार भएका छन् । सो अवधिमा १२ कम्पनीको भाउ बढ्दा तीन कम्पनीको भाउ घटेको छ । सेसनमा ३ करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।