बैरागीको कार्यकक्ष बनाउन अर्थ मन्त्रालयद्धारा १० लाख निकासा
सहयात्रा टिभी
काठमाडौँ । साउन १८, मुख्यसचिवबाट राजीनामा दिई राष्ट्रिय सुरक्षा परिषद्को सुरक्षा सल्लाहकार बनेका शंकरदास बैरागीको कार्यकक्ष बनाउन १० लाख रुपैयाँ खर्च गरिएको छ ।
अर्थ मन्त्रालयले राष्ट्रिय सुरक्षा परिषद्का नाममा असार २०८० मा यो रकम रकमान्तर गरेको हो ।
मन्त्रालयका अनुसार उनको कार्यकक्ष व्यवस्थापनका लागि यो रकम रकमान्तर निकासा भएको हो ।