ट्याक्सी चालकहरुले नयाँबानेश्वरमा गरे प्रदर्शन

सहयात्रा टिभी

काठमाडौँ । साउन २५, काठमाडौंको नयाँबानेश्वरमा ट्याक्सी चालकहरुले प्रदर्शन गरेका छन् ।

‘ट्याक्सी एकता जिन्दावाद, ट्राफिक ज्यादती बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित ट्याक्सी चालकहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले सडकका दुवै किनारमा ट्याक्सी तेर्स्याएका छन् ।

 

प्रकाशित : 10 August, 2023

प्रतिक्रिया दिनुहोस्