सिजेरियाको प्रसिद्ध १ हजार ९ सय वर्ष पुरानो समुद्री पर्खाल भत्कियो
सहयात्रा टिभी
काठमाडौँ । भदौ ४, सिजेरियाको प्रसिद्ध पुरातन रोमन एक्वेडक्ट प्रणालीमा रहेको बाँध भत्किएको छ ।
शुक्रवार बिहान उक्त बाँध संरचना भत्किएको बताइएको हो ।
इजरायली पुरातात्विक प्राधिकरणका अनुसार भत्किएको खण्ड करिव १ हजार ९ सय वर्ष पहिले सम्राट हेड्रियनको समयमा निर्माण गरिएको थियो । आर्क समुद्री तटमा अवस्थित थियो । सिन्ह्वाको सहयोगमा