आज सन्दीपविरुद्धको बलात्कार मुद्दाको पालो पाएन

सहयात्रा टिभी

काठमाडौँ । भदौ १०, क्रिकेटर सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दाको पालो आइतबार पनि नपाएको जानकारी प्राप्त भएको छ ।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले ५ औं नम्बरमा भएको मुद्दामा हेर्न नभ्याइने भनी आदेश गरेको हो ।

बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने मुद्दा पीडितको र उनको आमाको जन्म मितिको विवादसम्म पुगेको छ ।

प्रकाशित : 27 August, 2023

प्रतिक्रिया दिनुहोस्