नेप्सेमा दोहोरो अंकको गिरावट
सहयात्रा टिभी
काठमाडौँ । भदौ २१, सेयर बजारमा लगानीकर्ताको मनोबल कमजोर बन्दै जाँदा बजार परिसूचक नेप्से लगातार घट्दै गएको छ ।
साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से २८.९२ अंकले गिरावट हुँदा १९३२.४५ को बिन्दुमा बन्द भउको छ ।
सार्वजनिक बिदा हुँदा बुधबार बन्द भएको बजार मंगलबार १९६१.३७ को बिन्दुमा बन्द भएको थियो । बिहीबार नेप्से १.४७ प्रतिशतले गिरावट भएको हो ।
सेयर बजारमा लगानीकर्ताको मनोबल कमजोर बन्दै जाँदा बजार परिसूचक नेप्से लगातार घट्दै गएको छ ।
बिहीबार नेप्सेका सबै उपसूचकमा गिरावट हुँदा हाइड्रोपावरका लगानीकर्ता सबैभन्दा निराश बनेका छन् ।