सुनचाँदीको भाउ आज घटबढ भएन

सहयात्रा टिभी

काठमाडौँ । असोज १९, सुन आज हिजो जस्तै तोलाको १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ आज तेस्रो दिन पनि घटबढ भएको छैन । चाँदीको भाउ आज तोलाको एक हजार तीन सय १० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

 

प्रकाशित : 6 October, 2023

प्रतिक्रिया दिनुहोस्