प्रिओपन सेसनमा नेप्से सूचक १.२८ अंकले घट्यो

सहयात्रा टिभी

काठमाडौँ । असोज २२, प्रिओपन सेसनमा नेप्से सूचक १.२८ अंकले घटेको छ । योसँगै सूचक १९१९.९६ अंकमा झरेको छ ।

सेसन अवधिमा १२ कम्पनीका ४ सय ३६ कित्ता सेयर किनबेच भयो । जसबाट १ लाख ३५ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । उक्त अवधिमा १ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घट्यो भने । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएन ।

प्रकाशित : 9 October, 2023

प्रतिक्रिया दिनुहोस्