उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण
सहयात्रा टिभी
काठमाडौँ । असोज २५, उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ ।

डेंगु संक्रमण पुष्टि भएपछि उपराष्ट्रपति यादव नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् ।


