भूकम्प प्रभावित क्षेत्रबाट फर्किएर कांग्रेस महामन्त्रीद्वयको प्रधानमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण

सहयात्रा टिभी

काठमाडौं । कार्तिक २५, भूकम्प प्रभावित क्षेत्रबाट फर्किएका कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित : 11 November, 2023

प्रतिक्रिया दिनुहोस्