प्रिओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

सहयात्रा टिभी

काठमाडौँ । मंसिर १७, साताको पहिलो कारोबार दिन प्रिओपन सेसनमा नेप्से परिसूचकमा झिनो गिरावट आयो । सेसन अवधिमा ०.०६ अंकले घटेर नेप्से १८५८.४७ को बिन्दुमा झरेर बन्द भयो ।

प्रिओपन सेसनमा १८ स्टकको २ लाख ६५ हजार ६९२ रुपैयाँ ६० पैसा बराबरको ५१२ कित्ता शेयर कारोबार भएको थियो। जसमध्ये ९ स्टकको मूल्य बढ्यो भने ९ स्टकको मूल्य घट्यो ।

प्रकाशित : 3 December, 2023

प्रतिक्रिया दिनुहोस्