५ मिनेटमै नेप्से उच्च अंकले बढेपछि शेयर कारोबार बन्द
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । मंसिर २४, ५ मिनेटमै सेयरबजार उच्च अंकले बढेपछि कारोबार बन्द भएको छ ।
सातको पहिलो दिन नेप्से परिसूचक बजार खुलेको ५ मिनेट ५१ सेकेन्डमा ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि शेयर कारोबार बन्द गरिएको हो ।