बागलुङमा दुर्गा प्रसाईँमाथि मुक्का हान्ने गौतम नियन्त्रणमा

सहयात्रा टिभी

काठमाडौं । माघ ४,  ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ आएका प्रसाईँमाथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का हानेका हुन् ।

एमालेका कार्यकर्ता  रहेका गौतम स्थानीय जुत्ता व्यापारी हुन् । मुक्का हान्ने गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित : 18 January, 2024

प्रतिक्रिया दिनुहोस्