सभामुखले आज संसदीय समितिका सभापतिहरूसँग छलफल गर्दै

सहयात्रा टिभी

काठमाडौं । माघ ७, सभामुख देवराज घिमिरेले आज विषयगत समितिका सभापतिहरूसँग छलफल गर्दै छन् । आज बिहान ११ बजे सभामुखले समिति सभापतिहरूलाई छलफलका लागि आफ्नै कार्यकक्षमा बोलाएका हुन् ।

समितिमा रहेका विधेयकहरूको अवस्था, समितिका गतिविधि, निर्देशन, निर्णय कार्यान्वयनको अवस्था लगायतका विषयमा छलफल हुनेछन् ।

प्रकाशित : 21 January, 2024

प्रतिक्रिया दिनुहोस्