निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन गर्ने नेविसंघका कार्यकर्ता पक्राउ

सहयात्रा टिभी

काठमाडौं । माघ ७, माइतीघर मण्डलामा लगाइएको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निषेधित क्षेत्रमा भेला भएर विरोध प्रदर्शन गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले माइतीघरको निषेधाज्ञा खारेज गर्, अभिव्यक्ति स्वतन्त्रता कायम गर् लगायतका प्लोकार्डसहित नाराबाजी गरेका थिए ।

 

प्रकाशित : 21 January, 2024

प्रतिक्रिया दिनुहोस्