सुनको मूल्यमा बृद्धि

सहयात्रा टिभी

काठमाडौं । फागुन ४,  सुनको मूल्यमा  शुक्रबार  तोलामा ६ सय रुपैयाँ बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्ला दुई दिन तोलामा १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख १७ हजार १ सय रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १३७५ रुपैयाँ रहेको चाँदी शुक्रबार १४१० रुपैयाँ पुगेको छ ।

 

 

 

 

प्रकाशित : 16 February, 2024

प्रतिक्रिया दिनुहोस्