केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वर्षाको कारण नेपाल र आयरल्यान्ड बीचको खेल रद्द

सहयात्रा टिभी

काठमाडौं । चैत १५, वर्षाको कारण नेपाल ए र आयरल्यान्ड ए बीचको पहिलो टी-२० अभ्यास खेल रद्द भएको छ ।

बुधबार रातिदेखि नै पानी परेपछि खेल रद्द भएको हो । दुवै टोलीका खेलाडी मैदान नै आएका थिएनन् । नेपाल क्रिकेट संघ (क्यान) ले पुनस् तालिका सार्ने जनाएको छ ।

टीयु मैदानको पिच र आउटफिल्ड दुवै कभरले ढाकिएको छ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी-२० र एक दिवसीय सिरिज हुने कार्यक्रम छ ।

 

 

प्रकाशित : 28 March, 2024

प्रतिक्रिया दिनुहोस्