केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आयरल्याण्ड ए विरुद्ध ब्याटर आरिफले अर्धशतक पूरा गरे

सहयात्रा टिभी

काठमाडौँ । चैत १९, आयरल्याण्ड ए विरुद्धको टी–२० अभ्यास खेलमा नेपाल ए का ब्याटर आरिफ सेखले अर्धशतक पूरा गरेका छन् ।

सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि आरिफले ३० बलमा ३ चौका र ३ छक्काको मद्दामा अर्धशतक पूरा गरेका हुन् ।

 

 

प्रकाशित : 1 April, 2024

प्रतिक्रिया दिनुहोस्