प्रमुख प्रतिपक्षी दलहरुद्धारा प्रतिनिधि सभाको बैठक अवरुद्ध
सहयात्रा टिभी
काठमाडौं । चैत २८, प्रमुख प्रतिपक्षी दलहरुले प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध पारेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा र लोसपाले बैठक अवरुद्ध गरेका हुन् ।


