केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ओमानमा जारी नेपाल र साउदीबीचको खेल ढिलो सुरु हुने

सहयात्रा टिभी

काठमाडौं । वैशाख ५, ओमानमा जारी एसीसी प्रिमियर कपअन्तरगत नेपाल र साउदी अरेबियाबीचको खेल केही ढिलो सुरु हुने भएको छ ।

 

मंगलबार राति मैदानमा वर्षा र हाबाहुरी लागेको थियो । त्यसैले मैदानको पिचमा पानी पसेपछि खेल एक घण्टा ढिलो हुने भएको हो । पिचमा पानी पसेपछि अर्कोमा गराउने तयारी भएको छ ।

नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगी सकेको छ । त्यसैले आजको खेल नेपाललाई प्रतिष्ठाका लागि मात्रै हुनेछ ।

 

 

प्रकाशित : 17 April, 2024

प्रतिक्रिया दिनुहोस्