केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मनकामना केबलकार एक दिनका लागि बन्द

सहयात्रा टिभी

काठमाडौं । वैशाख ७ , मनकामना केबलकार आज एक दिनका लागि बन्द भएको छ ।

केबलकारको टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले आज एक दिनका लागि सेवा बन्द गरिएको मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।

सेवा भोलि शनिवारदेखि नियमित सञ्चालनमा आउने पनि प्रा.लि.का नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।

 

प्रकाशित : 19 April, 2024

प्रतिक्रिया दिनुहोस्