केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कतारका राजा त्रिभुवन विमानस्थलमा आइपुगे

सहयात्रा टिभी

काठमाडौं । वैशाख ११, कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् ।

उनी आफ्नो निजी विमानमा दिउँसो ३स्३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा राजकीय भ्रमणका लागि कतारका अमिर अल थानी मंगलबार बंगलादेश हुँदै नेपाल आएका हुन् ।

कतारका राजाले नेपाल भ्रमण गरेको यो पहिलो पटक हो । उनी बुधबार फर्किनेछन् ।

 

 

 

प्रकाशित : 23 April, 2024

प्रतिक्रिया दिनुहोस्