केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेप्से अघिल्लो दिनको तुलनामा झिनो अंकले वृद्धि

सहयात्रा टिभी

काठमाडौं । बैशाख १७, बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा  झिनो अंक( ०.०७) ले बढेर १९८० अंकमै स्थिर रहेको छ ।

कारोबार रकम भने बढेको छ । अघिल्लो दिन २ अर्ब ६८ करोडको कारोबार भएकोमा आज २ अर्ब ९५ करोडको भयो । ९९ कम्पनीको मूल्य बढ्दा १२८ को घट्यो भने १७ को स्थिर रह्यो ।

कारोबारका आधारमा पोखरा फाइनान्स, नेपाल फाइनान्स, जानाकी फाइनान्स, गोर्खाज फाइनान्स र मल्टिपर्पस फाइनान्स कम्पनी क्रमशः अगाडि रहे ।

प्रकाशित : 29 April, 2024


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्