केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वेस्टइन्डिज ए ले घरेलु टोली नेपालविरुद्ध उत्कृष्ट सुरुवात

सहयात्रा टिभी

काठमाडौं । वैशाख १९, वेस्टइन्डिज ए ले तेस्रो टी-२० खेलमा घरेलु टोली नेपालविरुद्ध उत्कृष्ट सुरुवात गरेकोछ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले १० ओभरमा १ विकेट गुमाउँदै १०९ रन बनाएको छ ।

वेस्टइन्डिजका जोनसन चाल्र्स ३३ बलमा ७ चौका र ५ छक्कासहित ६८ रनमा क्रिजमा छन् ।

आन्द्रे फ्लेचचर १७ बलमा १ चौका र १ छक्कासहित २२ रनमा नट आउट छन् । ओपनर एलिक एथानाजे भने १७ रनमा ट आउट भएका थिए ।

 

 

 

प्रकाशित : 1 May, 2024

प्रतिक्रिया दिनुहोस्