केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालले वेस्टइन्डिजसँग टस हारेर पहिला फिल्डिङको निम्तो पाए

सहयात्रा टिभी

काठमाडौं । वैशाख २०, नेपालले चौथो टी २० खेलमा वेस्टइन्डिजसँग टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, प्रतिश जिसी र सन्दीप जोरा ।

 

 

 

प्रकाशित : 2 May, 2024

प्रतिक्रिया दिनुहोस्