केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ईडिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

सहयात्रा टिभी

काठमाडौं । वैशाख २२, अमेरिकी डाइभर्सिटी भिसा (ईडिभी) २०२५ को नतिजा आज आउँदै छ ।

नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो ।

दूतावासले आज राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर मा गई नतिजा हेर्न सक्ने जनाएको छ ।

दूतावासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको जानकारी दिएको छ ।

प्रकाशित : 4 May, 2024

प्रतिक्रिया दिनुहोस्