केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित २ जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । वैशाख २८, स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्ने दुवैजना बुटवल घर भएका पुरुष रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

पक्राउ परेका बारे प्रहरीले थप खुलाएको छैन । घटनाबारे काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ।

प्रकाशित : 10 May, 2024

प्रतिक्रिया दिनुहोस्