राष्ट्रपति रामचन्द्र पौडेलद्धारा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
सहयात्रा टिभी
काठमाडौं । जेठ १, सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरिरहेका छन् ।

संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ ।


