सरकारद्धारा गरिबलाई निशुःल्क विद्युतीय चुलो दिने घोषणा

सहयात्रा टिभी

काठमाडौं । जेठ १, सरकारद्धारा गरिब घरपरिवारलाई निःशुल्क बीमा, विद्युतीय चुलो र ट्युबलाइट लगायत दिने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा पेस गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत आगामी आवमा गरिब घरपरिवार पहिचानको काम सकेर गरिब घरपरिवारलाई सुविधा दिने घोषणा गरिएको हो ।

 

 

 

 

प्रकाशित : 14 May, 2024

प्रतिक्रिया दिनुहोस्