प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सर्‍यो

सहयात्रा टिभी

काठमाडौं । जेठ ४, प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सरेको छ । यसअघि बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो ।

 


यतिबेला दलका प्रमुख सचेतक, सचेतकहरू र सभामुख देवराज घिमिरेको बैठक बसिरहेको छ । आजको बैठक स्थगित गर्न विपक्षी दलहरूले माग गरेका छन् ।

 

 

 

प्रकाशित : 17 May, 2024

प्रतिक्रिया दिनुहोस्