सरकारद्धारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय
सहयात्रा टिभी
काठमाडौं । जेठ ४, सरकारले मन्त्रिपरिषद् सदहस्यरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मन्त्रिपरिषद् सदहस्यरूको विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो ।


